Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • बैतडीमा हेलिकोप्टरबाट गर्भवतीको उद्धार

    बैतडीमा हेलिकोप्टरबाट गर्भवतीको उद्धार

    अनलाइन नेपाल
  • सोमबार, ६ भाद्र २०७९
  • 849
    SHARES

    बैतडी । हेलिकोप्टरबाट गर्भवतीको उद्धार गरिएको छ । सिगास गाउँपालिका-६ थलाकी २० वर्षीय बिन्दु धामीलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरि नेपालगंज लगिएको हो ।

    सोमबार बिहान साडे ११ बजे थलाकाडाबाट नेपालगञ्ज रेफर गरिएको थलाकाडा स्वास्थ्य चौकीले जनाएको छ ।



    आइतबार थलाकाडा स्वास्थ्य चौकी पुगेकी धामीलाई सुत्केरी हुन नसकेपछि नेपालगञ्ज लगिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।



    तुरन्तै शल्यक्रिया गर्नुपर्ने अवस्था आएकाले उनलाई हेलिकोप्टरमार्फत रिफर गरिएकोहो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार