Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • दिल्लीका उपमुख्यमन्त्रीको आरोप – पार्टी फुटाउन केन्द्र सरकारबाट धम्की आयो

    दिल्लीका उपमुख्यमन्त्रीको आरोप – पार्टी फुटाउन केन्द्र सरकारबाट धम्की आयो

    अनलाइन नेपाल
  • सोमबार, ६ भाद्र २०७९
  • 978
    SHARES

    एजेन्सी । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल नेतृत्वको सरकारका उपमुख्यमन्त्री मनिष सिसोदियाले केन्द्र सरकारमाथि गम्भीर आरोप लगाएका छन् ।

    आम आदमी पार्टी (आप) नेता रहेका सिसोदियाले आफूलाई पार्टी फुटाएर



    भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश गर्न धम्की दिइएको आरोप लगाएका हुन् ।



    भारतीय सञ्चारमाध्यमका अनुसार सिसोदियामाथि सीबीआईले रक्सी घोटाला प्रकरणमा छानबिन गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार