Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • सिंगापुरद्धारा समलिंगी यौन सम्बन्धमाथि कानूनी मान्यता, समलिंगीले खुशियाली मनाए

    सिंगापुरद्धारा समलिंगी यौन सम्बन्धमाथि कानूनी मान्यता, समलिंगीले खुशियाली मनाए

    अनलाइन नेपाल
  • सोमबार, ६ भाद्र २०७९
  • 855
    SHARES

    एजेँसी । सिंगापुरले समलिंगी यौन सम्बन्ध माथिको प्रतिबन्ध फुकुवा गर्दै कानूनी मान्यता दिएको छ ।

    सिंगापुरमा समलिंगी यौन सम्बन्धको बारेमा वर्षौंदेखि चल्दै आएको चर्को बहसपछि प्रधानमन्त्री लि सिएन लुंगले समलिंगी सम्बन्धलाई कानूनी मान्यता दिने घोषणा गरेका हुन् ।



    सिंगापुर पुरातन सामाजिक मूल्य मान्यताका लागि चिरपरिचित रहेतापनि त्यहाँका अधिकांश जनताले ब्रिटिस साम्राज्यकालीन कानूनको धारा ‘३७७ ए’ अन्त्य गर्नुपर्ने दवाव दिँदै आएका थिए ।



    सरकारको यो निर्णयको सिंगापुरका समलिंगीहरूले स्वागत गर्दै खुशियाली समेत मनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार