Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • कुल जनसंख्याको दुई प्रतिशतको कोरोना परीक्षण गरिन्छ : प्रधानमन्त्री

    कुल जनसंख्याको दुई प्रतिशतको कोरोना परीक्षण गरिन्छ : प्रधानमन्त्री

    अनलाइन नेपाल
  • सोमबार, १२ जेष्ठ २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको कुल जनसंख्याको कम्तीमा दुई प्रतिशत जनतामा कोरोना भाइरसको परीक्षण गरिने बताएका छन् ।

    सोमबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले ओलीले विज्ञहरुको राय सुझावका आधारमा देशको कुल जनसंख्याको कम्तीमा दुई प्रतिशत जनतामा कोरोना भाइरसको परीक्षण विस्तार गरिने बताए।



    उनले एकमात्र प्रयोगशालाबाट शुरु भएको परीक्षण अब सातै प्रदेशका २० भन्दा बढी प्रयोगशाला स्थापना गरी परीक्षण भइरहेकाे बताए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार