Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • काभ्रेमा बस दुर्घटना हुँदा ४४ जना घाइते, ६ को अवस्था गम्भिर

    काभ्रेमा बस दुर्घटना हुँदा ४४ जना घाइते, ६ को अवस्था गम्भिर

    अनलाइन नेपाल
  • बुधबार, २१ फाल्गुन २०७६
  • 1.9K
    SHARES

    फाइल : तस्बिर

    काठमाडौँ। रामेछापको गुराँसेबाट काठमाडौँतर्फ आउँदै गरेको बा ४ ख ७१०२ नम्बरको बस काभ्रेको कोसीपारिस्थित चौंरीदेउराली गाउँपालिका–५ ढाँटखर्कमा बुधबार बिहान दुर्घटना हुँदा ४४ जना घाइते भएका छन् ।
    बस पछाडि सार्ने क्रममा सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कात्तिके देउरालीका प्रहरी निरीक्षक पवनकुमार झाले बताए । घाइतेमध्ये छ जनाको अवस्था जटिल रहेको जनाएको छ ।

    घाइतेहरु सबैको उपचारका लागि धुलिखेल अस्पताल पठाइसकेको प्रहरीले जनाएको छ । गाडीको चालक भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार