Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • क्वारेन्टाइनमा खटिएका दुई जना प्रहरीमा कोरोना पुष्टि

    क्वारेन्टाइनमा खटिएका दुई जना प्रहरीमा कोरोना पुष्टि

    अनलाइन नेपाल
  • सोमबार, १२ जेष्ठ २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । धनुषाको नगराइन नगरपालिकास्थित गंगुली क्वारेन्टाइनमा खटिएका दुई जना प्रहरीमा कोरोना (कोभिड–१९) संक्रमण देखिएको छ ।

    प्रदेश प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहका अनुसार क्वारैन्टाइनमा खटिएका दुई जना प्रहरी कर्मचारीमा कोरोना सक्रमण देखिएको हो ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा आज विहान १०ः४५बजे जारी विज्ञप्तिमा धनुषाका ३ जना संक्रमित देखिएको जनाएको थियो । जसमध्ये २ जना प्रहरी भएको खुलेको छ ।



    संक्रमति प्रहरीलाई प्रादेशिक अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको डिआईजी सिंहले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार