Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • सत्ता गठबन्धनका शीर्ष नेताहरू बालुवाटारमा

    सत्ता गठबन्धनका शीर्ष नेताहरू बालुवाटारमा

    अनलाइन नेपाल
  • शुक्रबार, ३ भाद्र २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरू बालुवाटार पुगेका छन् ।

    गठबन्धनको बैठकका लागि नेताहरू बालुवाटार पुगेका हुन् ।



    अपराह्न ५ बजेका लागि बोलाइएको बैठक करिब एक घण्टापछि सुरु हुन लागेको जनाइएको छ ।



    बैठकमा आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको सिटबाँडफाँटका लागि कार्यदलको सुझावलगायतका विषयमा छलफल हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार