Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • करार र ज्यालादारी कर्मचारीलाई स्थायी बनाउन पहल गर्छु : अध्यक्ष प्रचण्ड

    करार र ज्यालादारी कर्मचारीलाई स्थायी बनाउन पहल गर्छु : अध्यक्ष प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, ३ भाद्र २०७९
  • 951
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्थायी,करार र ज्यालादारी कर्मचारीलाई स्थायी बनाउन पहल गर्ने बताएका छन् ।

    अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघको चौथो राष्ट्रिय सम्मेलनको् उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउका हुन् ।



    गठबन्धनभित्र निजामति सेवालाई अन्तिम रुप दिएर पारित गर्ने प्रकृयामा रहेको प्रचण्डको भनाइ छ । प्रचण्डले समावेशी लोकतन्त्र, सामाजिक न्याय र सुरक्षालाई दृढका साथ कार्यान्वयन गरिने बताए ।



    श्रमिकको हकहित र न्यायका लागि लड्ने उनले बताए। अस्थायी,करार र ज्यालादारी कर्मचारीको तलब भत्ता वृद्धि गर्न पहल गरिने समेत प्रचण्डले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार