Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • नागरिकता विधेयकमा मतदान गराउन एमालेको माग

    नागरिकता विधेयकमा मतदान गराउन एमालेको माग

    अनलाइन नेपाल
  • बिहिबार, २ भाद्र २०७९
  • 846
    SHARES

    काठमाडौं । नेकपा एमालेले नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा मतदान माग गर्ने भएको छ ।

    दिनभर छलफल भएको उक्त बिधेयक विहीबार नै पारित गर्ने सरकारको तयारी छ । तर प्रमुख प्रतिपक्षी दल एमालेले पारित गर्ने क्रममा ध्वनि मत नमान्ने भएको छ ।



    एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘एमाले मत विभाजनमा गएर भोटिङ गर्ने पक्षमा उभिन्छ ।’



    राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता ऐन २०६३ को संशोधन विधेयक सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाएपछि सत्तारुढ गठबन्धनले भने उक्त विधेयक जस्ताको तस्तै पारित गर्ने निर्णय गरिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार