Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • जर्मन बुण्डेसलिगामा वायर्न म्युनिखद्वारा फ्रान्कफर्ट पराजित

    जर्मन बुण्डेसलिगामा वायर्न म्युनिखद्वारा फ्रान्कफर्ट पराजित

    अनलाइन नेपाल
  • आइतबार, ११ जेष्ठ २०७७
  • 2.4K
    SHARES

    काठमाडौं – जर्मन बुण्डेस लिगा फुटबलमा वायर्न म्युनिखले फ्रान्कफर्टलाई पराजित गरेको छ।

    म्युनिखले फ्रान्कफर्टलाई ५-२ गोल अन्तरले पराजित गरेको हाे। घरेलु मैदानमा वायर्नलाई जीत दिलाउन लियोन गोर्टेज्का, थोमस मुलर, रोबर्टो लेवान्डोस्की र अल्फान्सो डेभिसले एक/एक गोल गरे ।



    कोरोनाको महामारीको कारण स्थगित लिग सुचारुपछि वायर्नको यो लगातार दोस्रो जीत हो । जीतसँगै वायर्न ४ अंकको अग्रतासहित लिगको शीर्ष स्थानमा छ । वायर्नले २७ खेलबाट ६१ अंक जोडेको छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार