Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • विप्लवसहितका साना कम्युनिस्ट पार्टीद्वारा आन्दोलनको घोषणा, भदौ ७ गते नेपाल बन्द

    विप्लवसहितका साना कम्युनिस्ट पार्टीद्वारा आन्दोलनको घोषणा, भदौ ७ गते नेपाल बन्द

    अनलाइन नेपाल
  • शुक्रबार, २७ साउन २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहितका साना चार कम्युनिस्ट घटकले आन्दोलनको घोषणा गरेका छन् ।

    शुक्रबार एक वक्तव्य जारी गर्दै चार साना कम्युनिस्ट घटकले बन्दसहितको चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् ।



    गठबन्धन सरकारले गरेको एमसीसी सम्झौता, ३ बुँदे सहमतिविपरीत विप्लवसहितका नेताहरूमाथि भएको पक्राउ पुर्जीलगायतको विरोधमा आन्दोलनको कार्यक्रम तय गरिएको संयुक्त वक्तव्यमा उल्लेख छ ।



    यदी आफूहरुको माग सम्बोधन नभए थप सशक्त संघर्षका कार्यक्रमहरु घोषणा गरिने पनि विज्ञप्तिमार्फत चेतावनी दिइएको छ ।

    यस्तो छ संयुक्त प्रेस वक्तब्य :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार