Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • रवि लामिछानेको प्रश्न – अरुका छोराछोरीलाई बन्दुक बोकाएर आफ्नाको विदेशी डिग्री फेसबुकमा पोष्ट गर्न लाज लाग्दैन ?

    रवि लामिछानेको प्रश्न – अरुका छोराछोरीलाई बन्दुक बोकाएर आफ्नाको विदेशी डिग्री फेसबुकमा पोष्ट गर्न लाज लाग्दैन ?

    अनलाइन नेपाल
  • शुक्रबार, २७ साउन २०७९
  • 1K
    SHARES

    हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालका ठूला दलका नेताहरूले आफ्नो परिवारको समृद्धिको लागि मात्र काम गरेको आरोप लगाएका छन् ।

    शुक्रबार हेटौँडामा आयोजना भएको वागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले ठूला भनिएका दलका नेताहरूको परिवारवादी सोचको कारण देश विकास नभएको दाबी गरे ।



    उनले भने ‘अर्काको छोराछोरीलाई बन्दुक बोक्न लगाएर आफ्ना छोराछोरीले विदेशमा पढेर पास गरेको डिग्री फेसबुकमा पोष्ट गर्न लाज लाग्दैन ?’



    देशमा नेताहरुले गरेको गलत कामको एक-एक हिसाब खोज्ने भन्दै लामिछानेले आउँदो निर्वाचनमा आफूहरु विजयी भए भ्रष्टाचारीको ठोगान लगाइने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार