Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • चितवनमा पाँच जनाले गरे नेपाली नागरिकता परित्याग

    चितवनमा पाँच जनाले गरे नेपाली नागरिकता परित्याग

    अनलाइन नेपाल
  • आइतबार, २२ साउन २०७९
  • 1.1K
    SHARES

    फाइल फोटो

    चितवन । चितवनमा पाँच जनाले नेपाली नागरिकता परित्याग गरेका छन् ।

    जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार गत आर्थिक वर्षमा यहाँ स्थायी बसोबास भएर रोजगारीका सिलसिलामा विदेश गएर उतैको नागरिक भएका उनीहरूले नेपालको नागरिकता परित्याग गरेका हुन् ।



    यस्ता नागरिकले जिल्लामा रहेको समयमा सिधै जिल्ला प्रशासन कार्यालयमा र विदेशमा रहेको समयमा दूतावासमार्फत नागरिकता परित्यागको प्रक्रिया गर्ने गरेको जिल्ला प्रशसन कार्यालय चितवनले जनाएको छ ।



    यसरी परित्याग गर्नेमा दूतावासबाट परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालयमा आउने बढी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार