Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • माओवादी अध्यक्ष प्रचण्ड पुगे जापानको हिरोसिमामा [फोटोफिचर]

    माओवादी अध्यक्ष प्रचण्ड पुगे जापानको हिरोसिमामा [फोटोफिचर]

    अनलाइन नेपाल
  • आइतबार, २२ साउन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकाले ७५ वर्ष अघि आणविक बम खसालेको स्थान जापानको हिरोसिमामा पुगेका छन् ।

    पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्ड ५ दिने जापान भ्रमणमा रहेका आईतबार बिहानै हिरोसिमा पुगेको उनको सचिवायले जनाएको छ ।



    प्रचण्डको सचिवालयले सामाजिक संजालमा तस्बीर सार्वजनिक गर्दै हिरोसिमा शहरस्थित संग्रहालयको अवलोकन गरेको जनाएको हो । प्रचण्ड पाँच दिने भ्रमणका लागि शुक्रबार राती नेपालबाट प्रस्थान गरेका थिए।



    शनिबार बिहान जापानको टोकियो स्थित नारिता विमानस्थलमा अवतरण गरेका प्रचण्ड त्यसलगत्तै पूर्वनिर्धारित कार्यक्रमहरुमा सहभागी भइरहेका छन्।

    हेर्नुहोस् तस्विरहरु :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार