Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • रबि लामिछाने भन्छन् – मंसिर ४ गते रविबार र एकादशी परेछ, मासुभातले काम गर्दैन

    रबि लामिछाने भन्छन् – मंसिर ४ गते रविबार र एकादशी परेछ, मासुभातले काम गर्दैन

    अनलाइन नेपाल
  • शनिबार, २१ साउन २०७९
  • 4K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले यसपटकको निर्वाचन एकादशीका दिन परेको भन्दै मासुभातले भोट किन्न नसकिने बताएका छन् ।

    पार्टीको लुम्बिनी प्रदेशस्तरीय भेलालाई शनिबार सम्बोधन गर्दै लामिछानेले सारा दुख बिर्सिएर मासुभात र पैसामा नबिक्न पनि मतदातालाई आग्रह गरे ।



    ‘चुनाव आएपछि हामी मासुभातमा बिक्छौँ भन्ने आरोप पनि लाग्ने गरेको छ। तर यसपालिको चुनाव एकादशीको दिन पो परेछ।’



    उनले भने, ‘यसपालिको चुनाव आइतबार परेछ, आइतबारलाई रविबार पनि भन्ने गरिन्छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार