Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • अफ्रिकन स्वाइन फिवरबाट काभ्रेपलाञ्चोकमा ६ सय बंगुर मरे

    अफ्रिकन स्वाइन फिवरबाट काभ्रेपलाञ्चोकमा ६ सय बंगुर मरे

    अनलाइन नेपाल
  • शनिबार, २१ साउन २०७९
  • 897
    SHARES

    काभ्रेपलाञ्चोक । पनौती नगरपालिकामा महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवर’को सङ्क्रमणका कारण ठूलो सङ्ख्यामा पशु मरेका छन् ।

    अफ्रिकन स्वाइन फिवरले नगरको वडा नं ५स्थित टिम भिजन एग्रिकल्चर प्राली र गैरीगाउँ कृषि तथा पशुपक्षी फार्म तथा वडा नं १० को श्रेष्ठ बङ्गुर फार्ममा क्षति पुर्‍याएको हो ।



    व्यावसायिक रुपमा फार्ममा पालिएका बङ्गुरमा गत सोमबार उक्त सङ्क्रमण पुष्टि भएको थियो ।



    उक्त रोगका कारण नगरका तीन ठाउँका फार्ममा ६ सय सात बङ्गुर मरिसकेको नगर कृषि तथा पशुपक्षी शाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार