Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • ३० केजी गाँजा र हतियारसहित कारोबारी पक्राउ

    ३० केजी गाँजा र हतियारसहित कारोबारी पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ९ जेष्ठ २०७७
  • 1.9K
    SHARES

    फाइल फोटो

    मकवानपुर। मनहरी गाउँपालिका-७ कालेखोलाबाट भरुवा बन्दुक १ थान र अवैध ३० केजी लागूऔषध गाँजासहित सोही गाउँपालिका-६ बस्ने ४० वर्षीय रामचन्द्र प्रजालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उनी कारोबारी भएको खुलेको छ।

    ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनलाई उक्त हतियार र लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार