Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • औषधि लिमिटेडको अध्यक्षमा न्यौपाने सिफारिस

    औषधि लिमिटेडको अध्यक्षमा न्यौपाने सिफारिस

    अनलाइन नेपाल
  • बिहिबार, १९ साउन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाल औषधि लिमिटेडको अध्यक्षमा यज्ञ प्रसाद न्यौपानेलाई नियुक्तिका लागि सिफारिस गरिएको छ।

    सिफारिस समितिको साउन १६ गते बसेको बैठकले न्यौपानेलाई संस्थाको अध्यक्षमा सिफारिस गरेको हो।



    उक्त संस्थामा रिक्त रहेको अध्यक्ष पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा



    नियुक्ति गर्ने प्रयोजनका लागि गत असार २९ गते आवेदन आह्वान गरिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार