Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • मन्त्रिपरिषद बैठक बस्दै, यी दुई एजेन्डामा छलफल हुने

    मन्त्रिपरिषद बैठक बस्दै, यी दुई एजेन्डामा छलफल हुने

    अनलाइन नेपाल
  • शुक्रबार, ९ जेष्ठ २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा विहान १० बजे बस्न लागेको हो ।

    केही दिनअघि बसेको कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकमा विदेशमा रहेका नेपाली फर्काउने मोडालिटीको विषयमा छलफल भएको हुनाले उक्त विषयमा बैठकमा छलफल हुने एक मन्त्रीले बताए



    त्यस्तैकोरोना रोकथाम तथा नियन्त्रयण कसरी प्रभावकारी ढंगले गर्ने बारेमा सेमत बैठकमा छलफल हुने बताइएकाे छ।



    शुक्रबारको मन्त्रिपरिषद बैठकमा त्यो विषयले प्रवेश पाउने सम्भावना छ । त्यसैगरी लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा पनि मन्त्रिपरिषदमा छलफल हुने बताइएको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार