Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • काठमाडौंमा किर्ते मतदाता भएको भन्दै कांग्रेस पुग्यो निर्वाचन कार्यालय

    काठमाडौंमा किर्ते मतदाता भएको भन्दै कांग्रेस पुग्यो निर्वाचन कार्यालय

    अनलाइन नेपाल
  • मंगलबार, १७ साउन २०७९
  • 936
    SHARES

    काठमाडौ। नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ ले किर्ते मतदाता छानबिनका लागि निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

    सोमबार क्षेत्र नं ४ कांग्रेसले किर्ते प्रकरणका दोषीलाई कारबाही नगरेको भन्दै जिल्ला निर्वाचन कार्यालयमा दबाब दिएको हो ।



    नेकपा एमालेका नेताहरू मतदाता किर्ते प्रकरणमा रंगेहात भेटिएको भन्दै कांग्रेसले ०७४ सालदेखिकै



    नयाँ मतदाताको कागजपत्रको रुजु गरी छानबिन गर्नका लागि निर्वाचन आयोगलाई दबाब दिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार