Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • सांसद रावलले भने – अमेरिकी सरकारलाई पठाइएको पत्रको प्रतिलिपी उपलब्ध गराइयोस्

    सांसद रावलले भने – अमेरिकी सरकारलाई पठाइएको पत्रको प्रतिलिपी उपलब्ध गराइयोस्

    अनलाइन नेपाल
  • शुक्रबार, १३ साउन २०७९
  • 927
    SHARES

    काठमाडौं । सांसद भीम रावलले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) अमेरिकी सरकारलाई फिर्ता पठाएको पत्रको प्रतिलिपी उपलब्ध गराउन माग गरेका छन् ।

    शुक्रबार संसदमा बोल्दै सांसद रावलले नेपाल सरकारले पठाएको पत्रको प्रतिलिपी उपलब्ध गराउन माग गरेका हुन्।



    उनले भने, ‘नेपाल सरकारको तर्फबाट गएको पत्रको प्रतिलिपी संसदको सम्बन्धीत ठाउँमा प्राप्त हुन्छ कि हुँदैन ? अमेरिकी सरकारलाई पठाइएको पत्रको प्रतिलिपी उपलब्ध गराइयोस् ।’



    उनले नेपालको स्वाधिनता मन्त्री विशेष नभएको बताए । आजै संसदमा परराष्ट्रमन्त्री नारायण खड्काले एसपीपी सम्झौता अगाडि नबढाउने पत्र अमेरिकी सरकारलाई पठाइसकेको जानकारी गराएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार