Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • आतंक मच्चाएपछि गोली हानी राँगो मारियो

    आतंक मच्चाएपछि गोली हानी राँगो मारियो

    अनलाइन नेपाल
  • शुक्रबार, १३ साउन २०७९
  • 1.8K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंमा एउटा राँगोले आतंक मच्चाएपछि गोली हानेर मारिएको छ ।

    चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ स्थित गोदाम चौरमा प्रहरीले गोली हानेर राँगो मारकोे हो ।



    राँगोले आतंक मच्चाएपछि आज बिहान साढे ७ बजेतिर एक राउन्ड गोली हानी मारिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।



    मानवीय क्षति नभएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार