Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • एमाले अध्यक्ष ओलीको आरोप – गठबन्धन दलका क्रियाकलापले संघीयता बदनाम भयो

    एमाले अध्यक्ष ओलीको आरोप – गठबन्धन दलका क्रियाकलापले संघीयता बदनाम भयो

    अनलाइन नेपाल
  • बुधबार, ११ साउन २०७९
  • 870
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा भएका पार्टीले पहिचानका नाममा राज्यलाई बिखण्डीत गर्ने प्रयास गरेको बताएका छन् ।

    वुधबार झापाको बिर्तामोडमा आयोजित नेपाल उत्पीडित मुक्ति समाजको भेलालाई सम्बोधन गर्दै ओलीले गठबन्धन दलका क्रियाकलाप कै कारण संघीयता समेत बदनाम भएको बताएका हुन् ।



    ओलीले राष्ट्रियताका पक्षमा उभिएकै कारण गठबन्धनको उद्देश्य एमालेलाई कमजोर पार्ने र सिद्याउनेमा केन्द्रीत रहेको तर्क गरे ।



    अध्यक्ष ओलीले एमालेको ध्यान मुलुकको विकास र सुशासनमा केन्द्रीत रहेको जिकिर गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार