Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष केसीले गरे पदभार ग्रहण

    चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष केसीले गरे पदभार ग्रहण

    अनलाइन नेपाल
  • बुधबार, ११ साउन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले पदभार ग्रहण गरेका छन् ।

    आज बिहान बोर्डको कार्यालय पुगेर केसीले पदभार ग्रहण गरेका हुन् ।



    गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले केसीलाई



    चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार