Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • कङ्गोमा राष्ट्र सङ्घविरुद्ध भएको प्रदर्शनमा झडप, १५ जनाको मृत्यु

    कङ्गोमा राष्ट्र सङ्घविरुद्ध भएको प्रदर्शनमा झडप, १५ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ११ साउन २०७९
  • 903
    SHARES

    एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा संयुक्त राष्ट्र सङ्घविरुद्ध भएको प्रदर्शनमा झडप भएको छ ।

    झडपमा परेर १५ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् । गोमा सहरमा पाँच जना र बुटेम्बो सहरमा १० जनाको मृत्युभएको बताइएको छ ।



    कङ्गोमा संयुक्त राष्ट्र सङ्घ सङ्गठन मिसनको विरुद्धमा असन्तुष्टि जनाउँदै प्रदर्शन भइरहेको छ ।



    प्रदर्शनका क्रममा यातायात अवरुद्ध पारेको र आगजनी समेतका घटना भएपछि हस्तक्षेप गरेको कङ्गो प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार