Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • सल्लाघारी दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण

    सल्लाघारी दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण

    अनलाइन नेपाल
  • आइतबार, ८ साउन २०७९
  • 741
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले भक्तपुरको सल्लाघारीमा भएको दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

    सांसद प्रेम सुवालले भक्तपुरको सल्लाघारीमा तीन जनाको निधन र केही घाइते हुने गरी आज बस तथा स्कुटरमाथि रुख ढलेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।



    उनले उक्त दुर्घटनामा मृत्यु भएका परिवारलाई उचित राहत दिन र घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे ।



    उनले यस्ता घटना अन्य क्षेत्रमा पनि हुनसक्ने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार