काठमाडौं । संसद् बैठक सुरु भएको छ।
आजको बैठकमा गृहमन्त्री बालकृष्ण बालकृष्ण खाँणले कारागार विधेयक
२०७८ छलफल र पारित गरियोस् भनी प्रस्ताव पेश गर्ने कार्यसूची छ ।
यस्तै, बैठकमा अन्य केही विधेयकमाथि छलफल तथा विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको छ।
Leave a Reply