Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • कालिमाटी,बल्खु र बानेश्वरको तरकारी बेच्नेलाई कडा कारवाही !

    कालिमाटी,बल्खु र बानेश्वरको तरकारी बेच्नेलाई कडा कारवाही !

    अनलाइन नेपाल
  • बिहिबार, ८ जेष्ठ २०७७
  • 5.2K
    SHARES

    ललितपुर । गाेदावरी नगरपालिकाले कालीमाटी, बानेश्वर र बल्खुबाट आउने तरकारी र फलफूल ल्याएर बेचेमा कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

    नगरपालिकाले विज्ञप्ति नै जारी गरी बल्खु र कालीमाटीबाट तरकारी र फलफूल ल्याउन र बेच्न पूर्णरुपमा बन्देज गरिएको जानकारी गराउँदै त्यहाँबाट तरकारी र फलफूल ल्याई बिक्री वितरण गरेको पाइएमा कडा कारवाही गरिने निर्णय गरेको छ ।



    गोदावरी नगरपालिकाले खाद्य वस्तु बिक्री वितरण गर्ने पसल बिहान ५ बजेदेखि बिहान ११ बजेसम्म पसल खोल्न दिने पनि निर्णय गरेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार