Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • हवाई उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय

    हवाई उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय

    अनलाइन नेपाल
  • बुधबार, ७ जेष्ठ २०७७
  • 2K
    SHARES

    काठमाडौं । सरकारले राष्ट्रिय तथा अन्तर्राष्टिय हवाई उडानमा लगाएको रोक जेठ मसान्तसम्म लम्ब्याउने भएको छ ।

    बुधबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जेठ १८ सम्म रहेको उडान रोकलाई जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो ।



    समितिको मंगलबार बसेको बैठक पनि विदेशमा समस्यामा परेका नागरिकहरुको उद्दारबारे छलफलका लागि बोलाइएको थियो ।



    ४ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई २० गतेसम्म लब्याए पनि हवाई उडानबारे निर्णय गरेको थिएन ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार