Online Nepal
  • आइतबार, २ मंसिर २०८१
  • भारतमा चुनाव हारेर नेपालको सांसद हुने गरी नागरिकता वितरण नहोस् : दुर्गा पौडेल

    भारतमा चुनाव हारेर नेपालको सांसद हुने गरी नागरिकता वितरण नहोस् : दुर्गा पौडेल

    अनलाइन नेपाल
  • शुक्रबार, ६ साउन २०७९
  • 768
    SHARES

    काठमाडौं । भारतमा चुनाव हारेर नेपालको सांसद हुने गरी नागरिकता वितरण गर्ने काम नहोस् भनेर राष्ट्रिय जनमोर्चाले सरकारको ध्यानाकर्षण गराएको छ ।

    जनमोर्चाकी उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले आजको संसद बैठकमा सरकारको ध्यानाकर्षण गराएकी हुन् ।



    उनले भनिन्, ‘ इन्डियामा चुनाव हारेर नेपालको सांसद हुने गरी नागरिकता वितरण गर्न भएन ।



    नेपालीसँग बिहे गर्ने विदेशी महिलाको महिलाको हकमा सात वर्षको प्रावधान राखिनैपर्ने बताइन् ।आजको संसद बैठकबाट नागरिकता विधेयक पारित गर्ने तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार