काठमाडौं । नेपाल ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीएफ.वान’ फेला परेको छ ।
धुलिखेल अस्पतालको मोलिक्युलर एन्ड जिनोमिक सिक्वेन्सिङ रिसर्च ल्याबमा परीक्षण गर्दा ओमिक्रोनको नयाँ उपप्रजाति ‘बीएफ।वान’ पुष्टि भएको हो ।
पीसीआर परीक्षणमार्फत कोभिड(१९ संक्रमण पुष्टि भएका २२ वटा नमुनाको जिन सिक्वेन्सिङ गर्दा दुईजनामा सो उपप्रजाति भेटिएको ल्याबका एक कर्मचारीले जानकारी दिए ।
गत जुनदेखि युरोपियन देशहरूमा फैलिईरहेको ‘बीएफ।वान’ नेपालमा भने पहिलोपटक देखिएको हो ।
Leave a Reply