Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • डिएसपी कुँवर असार महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित

    डिएसपी कुँवर असार महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित

    अनलाइन नेपाल
  • बिहिबार, ५ साउन २०७९
  • 999
    SHARES

    झापा । इलाका प्रहरी कार्यालय अनारमनी झापाका प्रहरी नायव उपरीक्षक रुगम बहादुर कुँवर “सर्वोत्कृष्ट प्रहरी” घोषणा भएका छन् ।

    कुँवरलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले असार महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषणा गरेको हो ।



    कुँवरले झापा अर्जुनधारा नगरपालिका-४ जुकेखाडी अज्ञात व्यक्तिले हत्या गरी फालेको पुरुषको शवको पहिचान खुलाउनुका साथै घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्न सफल भएका थिए ।



    लागुऔषध, चोरीलगायतका घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी नागरिकहरूमा सुरक्षाको अनुभूति गराएकाले प्रहरी नायव उपरीक्षक कुँवरलाई २०७९ साल असार “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको १ नम्बर प्रदेश प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार