Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • दक्षिण अफ्रिकाको राजदूतमा दानबहादुर तामाङ नियुक्त

    दक्षिण अफ्रिकाको राजदूतमा दानबहादुर तामाङ नियुक्त

    अनलाइन नेपाल
  • बुधबार, ४ साउन २०७९
  • 915
    SHARES

    फाइल तस्विर

    काठमाडौं । दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा दानबहादुर तामाङ नियुक्त भएका छन् ।

    बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङलाई राजदूतमा नियुक्त गरेकी हुन् ।



    मन्त्रिपरिषदले राजदूतमा सिफारिस गरेपछि तामाङको



    नाम संसदीय सुनुवाई समितिले नियुक्तिका लागि अनुमोदन गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार