Online Nepal
  • बुधबार, १६ असोज २०८१
  • काँग्रेस संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव

    काँग्रेस संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव

    अनलाइन नेपाल
  • बुधबार, ४ साउन २०७९
  • 816
    SHARES

    काठमाडौ. । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले संसदीय दलका पदाधिकारी नियुक्त गरेका छन् ।

    बुधबार देउवाले काँग्रेस संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादवलाई नियुक्त गरेका हुन् ।



    यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाण गृहमन्त्री भएपछि सो पद रिक्त थियो ।



    त्यस्तै, सचेतकमा मीनबहादुर विश्वकर्मालाई नियुक्त गरिएको छ । यसअघि सचेतक रहेकी पुष्पा भुसाल उपसभामुख निर्वाचित भएपछि सो पद रिक्त थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार