Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • सार्वजनिक भयो लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अद्यावधिक नक्सा

    सार्वजनिक भयो लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अद्यावधिक नक्सा

    अनलाइन नेपाल
  • बुधबार, ७ जेष्ठ २०७७
  • 3.9K
    SHARES

    काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अद्यावधिक नक्सा बुधबार सार्वजनिक गरेको छ।

    बुधबार दिउँसो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा उक्त नक्सा सार्वजनिक गरिएको हो।



    गत सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण पद्मा अर्यालले उक्त नक्सा पेश गरेकी थिइन्। सोही दिन मन्त्रिपरिषद्ले पारित गरेको थियो।



    नयाँ नक्सा पारित गरेसँगै नेपालको क्षेत्रफल पनि बढ्ने भएको छ। अहिलेसम्म नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर छ। अबको नक्सामा ३ सय ३५ वर्ग किलोमिटर बढ्ने बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार