Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • एमाले नेता ईश्वर पोखरेल भन्छन् – एम अधिकारीको विषयमा धेरै सोधिखोजी नगरौं

    एमाले नेता ईश्वर पोखरेल भन्छन् – एम अधिकारीको विषयमा धेरै सोधिखोजी नगरौं

    अनलाइन नेपाल
  • मंगलबार, ३ साउन २०७९
  • 1K
    SHARES

    विराटनगर । एमालेको अर्थ तथा योजना विभागका सदस्य एम अधिकारीको विषयमा धेरै सोधिखोजी नगर्न नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आग्रह गरेका छन् ।

    मंगलबार विराटनगरमा प्रेस चौतारीले गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेल सम्बन्धित व्यक्तिले बोलिसकेका कारण थप बहस गर्न आवश्यक नरहेको बताएका हुन् ।



    उनले जरुरत परे एम अधिकारीको परिचय सार्वजनिक गर्ने बताए ।



    राजनीतिक दलभित्र कतिपय विषयमा गोपनीयता राख्नुपर्ने भन्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले एम अधिकारीको नाम सार्वजनिक नगर्नुपर्ने जिकिर गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार