Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • करेन्ट लागेर वडा सदस्यको मृत्यु

    करेन्ट लागेर वडा सदस्यको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ३२ असार २०७९
  • 744
    SHARES

    फाइल तस्विर

    पर्वत । पर्वतको विहादी गाउँपालिका-१ बाच्छाका ३९ वर्षिय दिपक गुरुङको करेन्ट लागेर मृत्यु भएको छ ।

    शनिबार दिउँसो करेन्ट लागेर वडा सदस्यसमेत रहेका गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।



    गुरुङको घरमा टाँगिएको फलामको तारमा कपडा सुकाउँदा करेन्ट लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए ।



    मृतकको शव पोष्टमार्टमका लागि पर्वत अस्पतालमा ल्याईएको छ। उनी गत स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट सदस्यमा विजयी भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार