Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • नागरिकता विधेयक पहिलो संशोधन २०७९माथि सैद्धान्तिक छलफल सकियो

    नागरिकता विधेयक पहिलो संशोधन २०७९माथि सैद्धान्तिक छलफल सकियो

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ असार २०७९
  • 975
    SHARES

    काठमाडौं । बुधबार गृहमन्त्री बालकृष्ण खाँणले सदनमा प्रस्तुत गरेको नेपाल नागरिकता (पहिलो संशोधन विधेयक) २०७९ माथि सैद्धान्तिक छलफल सकिएको छ।

    सो विधेयकमाथि बिहीबार र शुक्रबार दफावार छलफल भएको थियो। छलफलका क्रममा सांसदहरुले आ-आफ्नो धारणा राखेका थिए।



    आज  दफावार छलफल सकिएपछि सभामुख अग्निप्रसाद सापकोटाले विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएको घोषणा गरेका थिए।



    पहिले नै संसदमा टेबुल भइसकेको नागरिकता विधेयक मन्त्रिपरिषद बैठकले फिर्ता लिएर पुन: संसदमा टेबुल भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार