Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • गभर्नरले नैतिक रुपमा राजीनामा दिनु बाहेक कुनै विकल्प छैन् : प्रधानमन्त्री देउवा

    गभर्नरले नैतिक रुपमा राजीनामा दिनु बाहेक कुनै विकल्प छैन् : प्रधानमन्त्री देउवा

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ असार २०७९
  • 870
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एमालेले एम अधिकारीको नाममा अर्थ तथा योजना विभागको सदस्यमा राखेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् ।

    सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको शुक्रबार बसेको बैठकमा नेताहरुले पनि यो विषय उठाएका थिए ।



    त्यसक्रममा प्रधानमन्त्री देउवाले अधिकारीले राजीनामा दिनुपर्ने बताएका हुन् ।



    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज शुक्रबार नै तीन दिने भारत भ्रमणमा जानुअघि गठबन्धनको बैठक बसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार