Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • अपर सोलु हाइड्रोको आईपीओ बाँडफाँड

    अपर सोलु हाइड्रोको आईपीओ बाँडफाँड

    अनलाइन नेपाल
  • बिहिबार, ३० असार २०७९
  • 900
    SHARES

    फाइल फोटो

    काठमाडौं । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।

    कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले आज बिहान अपर सोलु हाइड्रोको आईपीओ बाटफाँड गरेको हो।



    गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँड गर्दा १ लाख ८२ हजार ०४७ जनाले १० कित्ताको दरले शेयर पाएका छन् भने यि मध्ये ५ जना भाग्यमानी लगानीकर्ताले ११ कित्ता शेयर पाएका छन्।



    यसमा १४ लाख ४६ हजार ९ सय ८५ जनाले आवेदन दिएका थिए भने एक हजार ७ सय ९१ जनाको आवेदन रद्द गरिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार