काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत जाने भएका छन् ।
शुक्रबार भारत गएर उनी साउन १ गते स्वदेश फर्किने कार्यक्रम छ ।
स्रोतका अनुसार पोलिटिकल समिटका लागि प्रचण्ड भारत जान लागेका हुन् ।
उनले दिल्लीमा राजनीतिक भेटघाट पनि गर्ने छन् । तर तर कहाँ, को-को सँग प्रचण्डले भेटवार्ता गर्नेछन् भन्ने खुलाइएको छैन् ।
Leave a Reply