Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • संवैधानिक परिषद्सम्बन्धी विधेयक तत्काल फिर्ता लिन एमालेको माग

    संवैधानिक परिषद्सम्बन्धी विधेयक तत्काल फिर्ता लिन एमालेको माग

    अनलाइन नेपाल
  • बुधबार, २९ असार २०७९
  • 741
    SHARES

    काठमाडौं । नेकपा एमालेले संवैधानिक परिषद्सम्बन्धी विधेयक तत्काल फिर्ता लिन माग गरेको छ ।

    प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा एमाले सांसद शिवमाया तुम्बाहाम्फेले आफैंले गैरसंवैधानिक भनिएको विषयवस्तु राखेर विधेयक ल्याउनुको कारण सरकारले दिनुपर्ने बताएकी हुन्।



    हिजो केपी  ओली सरकारले अध्यादेश ल्याउँदा गैरसंवैधानिक भयो भनेर अदालत गएको र त्यो मुद्दा विचाराधीन रहेको भन्दै तुम्बाहम्फेले विधेयक तत्काल फिर्ता लिन माग गरेकी छन् ।



    सभामुखले संविधान कानुन अनसार दायित्व पूरा गर्ने विश्वास रहेको उनले बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार