Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • राप्ती हाइड्रोको आईपीओ बिक्री खुला

    राप्ती हाइड्रोको आईपीओ बिक्री खुला

    अनलाइन नेपाल
  • बुधबार, २९ असार २०७९
  • 756
    SHARES

    फाइल फोटो

    काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ।

    आज कार्यालय समयदेखि कम्पनीले २३ करोड ६६ लाख २४ हजार रुपैयाँ बराबरको २३ लाख ६६ हजार २४० कित्ता साधारण सेयर निष्कासन (आईपीओ) बिक्री खुला गरेको हो।



    कम्पनीले यसअघि स्थानीय बासिन्दालाई जारी गर्दा बिक्री नभएको ३७ हजार ६३२ कित्ता सेयर पनि थप गरेर आईपीओ बिक्रीमा ल्याएको हो।



    यसमध्ये ५ ५ अर्थात् १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोष र ३५ अर्थात् ७० हजार ९८८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी २१ लाख ७६ हजार ९४० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा साउन १ गतेसम्म आवेदन दिन सकिनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार