Online Nepal
  • आइतबार, २ मंसिर २०८१
  • सरकारले सत्ता टिकाउनका लागि मात्रै विधेयक ल्‍याउछ : देवेन्द्र दाहाल

    सरकारले सत्ता टिकाउनका लागि मात्रै विधेयक ल्‍याउछ : देवेन्द्र दाहाल

    अनलाइन नेपाल
  • मंगलबार, २८ असार २०७९
  • 717
    SHARES

    काठमाडौं । सरकारले सत्ता टिकाउनका लागि मात्रै विधेयक ल्‍याउने गरेको राष्ट्रिय सभा सांसद देवेन्द्र दाहालले आरोप लगाएका छन्।

    मंगलबार राष्ट्रिय सभामा बोल्दै सांसद दाहालले सत्ता टिकाउनैका लागि बीचबीचमा अध्यादेश ल्याएर त्यसैलाई चलाइरहने भन्दै आक्रोश पोखेका हुन् ।



    विभिन्न आधारमा टेकेर कानुन निर्माण गर्नुभन्दा पनि सत्ता कसरी टिकाउन सकिन्छ भनेर कानुनलाई परिमार्जन गर्ने गरेको दहालले बताए।



    संविधानको प्रावधानअनुसार,सरकारी तथा गैरसरकारी संस्थाको कार्यसञ्चालन तथा सहजताको लागि कानुन ल्याउनुपर्नेमा जोड दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार