Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • जसपाको उपेन्द्र र भट्टराई पक्षको समानान्तर बैठक बस्दै

    जसपाको उपेन्द्र र भट्टराई पक्षको समानान्तर बैठक बस्दै

    अनलाइन नेपाल
  • मंगलबार, २८ असार २०७९
  • 1K
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष र डा.बाबुराम भट्टराई पक्षले आज अलग-अलग बैठक बोलाएका छन् ।

    उपेन्द्र यादव पक्षले केन्द्रीय कार्यकारिणी समितिको बैठक आजदेखि पर्साको वीरगञ्जस्थित पुजन होटलमा बोलाएको छ ।



    भट्टराई पक्षले आज नै काठमाडौंको जडिबुटीस्थित एक ब्यांक्वेटमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको छ ।



    यादव र भट्टराईले पार्टीबाट अलग हुने समझदारी गरिसकेका छन् । सोही समझदारी अनुसार दुई पक्षका नेताहरुले समानान्तर बैठक बोलाएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार