Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • बढ्यो सार्वजनिक गाडीको भाडा : अब कहाँ जान कति लाग्छ ? (सूचीसहित)

    बढ्यो सार्वजनिक गाडीको भाडा : अब कहाँ जान कति लाग्छ ? (सूचीसहित)

    अनलाइन नेपाल
  • सोमबार, २७ असार २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सरकारले लामो दूरीका सार्वजनिक यातायातका साधनको भाडादर बढाएको छ । यातायात व्यवस्था विभागले आज एक सूचना निकालेर अन्तरप्रदेश, यात्रुवाहक तथा मालवाहक गाडीको भाडादर बढेको जनाएको हो ।

    विभागका अनुसार सोमबारदेखि लागू हुने गरी यात्रुवाहक गाडीमा एक दशमलव ७९ प्रतिशतले भाडा बढेको छ ।



    यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा दुई दशमलव ३४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २ दशमलव ६ प्रतिशतले भाडादर समायोजन भएको छ ।



    वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य पाँच प्रतिशत वा त्योभन्दा बढीले घटेमा वा बढेमा स्वचालितरुपमा भाडादर परिवर्तन हुने उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार