Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • अमरनाथ गएका तीर्थयात्री आँधीमा पर्दा १६ जनाको मृत्यु, कैयौं बेपत्ता

    अमरनाथ गएका तीर्थयात्री आँधीमा पर्दा १६ जनाको मृत्यु, कैयौं बेपत्ता

    अनलाइन नेपाल
  • शनिबार, २५ असार २०७९
  • 1K
    SHARES

    एजेन्सी । भारत प्रशासित जम्मु कश्मीरको अमरनाथको पवित्र मन्दिर नजिकै आएको आँधी र वर्षाका कारण १६ जनाको मृत्यु भएको छ ।

    भारतीय सञ्चारमाध्यमका अनुसार बाढीमा परेर १६ जनाको मृत्यु भएको छ, ४५ जना घाइते भएका छन् भने ३५ जना बेपत्ता भएका छन् ।



    भारतीय सेनाको नेतृत्वमा एनडीआरएफ, एसडीआरएफ र आईटीबीपीको टोली उद्धार र राहतमा खटिएको छ ।



    जम्मू–कश्मीरका उपराज्यपाल मनोज सिन्हाले विपद्माथि निगरानी राख्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई घटनाबारे जानकारी दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार