Online Nepal
  • बुधबार, ५ मंसिर २०८१
  • कमल थापा भन्छन् – नेपाल लोकतान्त्रिक हिन्दूराष्ट्र बन्छ

    कमल थापा भन्छन् – नेपाल लोकतान्त्रिक हिन्दूराष्ट्र बन्छ

    अनलाइन नेपाल
  • शुक्रबार, २४ असार २०७९
  • 849
    SHARES

    काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल लोकतान्त्रिक हिन्दुराष्ट्र बन्ने विश्वास व्यक्त गरेका छन् ।

    राप्रपा नेपाल निकट पूर्व प्रहरी परिषद्को केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले नेपालमा लोकतान्त्रिक हिन्दुराष्ट्रको वकालत गर्ने पार्टी राप्रपा नेपाल मात्रै भएको बताए ।



    भविष्यमा राप्रपा नेपाल देशको प्रमुख राजनैतिक शक्ति बन्ने उनको दाबी छ ।



    राप्रपा नेपालले नेपाललाई एकदिन लोकतान्त्रिक हिन्दुराष्ट्र बनाएरै छोड्ने दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार