Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • बालयौन दुरुपयोग गरेको अभियोगमा पक्राउ

    बालयौन दुरुपयोग गरेको अभियोगमा पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ५ जेष्ठ २०७७
  • 2.6K
    SHARES

    पर्वत। १२ वर्षीया बालिकालाई बालयौन दुरुपयोग गरेको अभियोगमा कुश्मा नगरपालिक–७ बस्ने ६५ वर्षीय रमाकान्त शर्मालाई  प्रहरीले पक्राउ गरेको छ ।

    आफ्नो पसलमा सामान किन्न आएको समयमा शर्माले ती बालिकालाई बालयौन दुरुपयोग गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



    जिल्ला अदालत पर्वतबाट बालयौन दुरुपयोग मुद्दा शीर्षकमा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार