Online Nepal
  • बुधबार, ५ मंसिर २०८१
  • निर्वाचन मितिबारे प्रधानमन्त्रीसँग तीन विकल्पसहित छलफल गर्दै आयोग

    निर्वाचन मितिबारे प्रधानमन्त्रीसँग तीन विकल्पसहित छलफल गर्दै आयोग

    अनलाइन नेपाल
  • बुधबार, २२ असार २०७९
  • 606
    SHARES

    फाइल तस्विर

    काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मिति तोक्न निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज छलफल हुने भएको छ ।

    आयोग पदाधिकारीले छलफलका लागि हिजो मंगलबार नै समय मागे पनि प्रधानमन्त्रीको व्यस्तताका कारण बुधबारलाई समय तय भएको हो ।



    प्रधानमन्त्रीसँगको छलफलमा निर्वाचन आयोगका पदाधिकारीले तीनवटा विकल्पसहितको निर्वाचन मिति सिफारिस गर्ने तयारी गरेका छन् ।



    आयोगका अनुसार आयोगले कात्तिक ३०, मंसिर २ र ५ गरी तीनवटा विकल्पसहितको निर्वाचन मिति सिफारिस गर्ने तयारी छ । निर्वाचन सम्पन्न गर्न करिव नौ अर्व खर्च लाग्ने पनि आयोगको अनुमान छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार